दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७२” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।